|  

नेपाल र इङल्याण्ड ‘सी’ विरुद्धको मैत्रीपूर्ण खेल आज

२४ बैशाख, काठमाडौं । नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

खेल इंग्ल्याण्डको एल्डरशट टाउनको इबीबी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।नेपालले यसअघि शनिबार ब्रिटिश आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।