|  

रास्वपा संसदीय दलको बैठक बस्दै 

२५ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

बैठक आज बिहान ८ बजे सिंहदरबारमा बस्ने भएको हो । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्ने भएको हो ।