|  

स्वास्थ्यमन्त्री यादव स्वदेश फिर्ता

२५ बैशाख, काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् ।

अमेरिकाको न्यूयोर्कमा आयोजित विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा भाग लिन उनी गएको शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए। न्युयोर्कमा मन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

तर उनी विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि भ्रमण छोट्याएर गएराति कतार एयरवेजको जहाजबाट स्वदेश फर्किएका हुन् ।