|  

सहकारी प्रकरणमा छानबिन समिति गठन आवश्यक नभएको रास्वपाको निष्कर्ष

२५ बैशाख, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

मंगलबार बिहान संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो । ‘संसदीय छानबिन समिति किन बनाउने ? त्यसको औचित्य छैन । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो हुँदैन ।’ स्रोतले भन्यो