|  

ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

२ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ४० रुपैयाँ र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम रहेको छ ।

यसैगरी आलु रातोको ५२, काउली स्थानीयको ६०, कालो अंगुरको ३००, जुनारको २८० रुपैयाँ कायम छ । 

 

null