|  

जागिरको खोजीमा हुनुहुन्छ ? त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

२ जेठ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ । 


undefined