|  

सन्दीप लामिछानेको  मुद्दामा सुनुवाइ सकियो

२ जेठ, काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।

सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।