|  

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

२० जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदमा आजदेखि आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल सुरु भएको थियो । बैठक अन्त्य गर्ने क्रममा सभामुख देवराज घिमिरेले आगामी बैठकमा पनि यो क्रम जारी रहने बताएका छन् ।