|  

विश्वकप छनोटः नेपाल आज यूएईसँग भिड्दै

२४ जेठ,काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

खेल नेपाली समयानुसार बेलुका ९ः४५ बजे साउदी अरबमा हुनेछ । घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रंगशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भूमिका रूपमा साउदी अरबमा खेल्नु परेको हो ।