|  

महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल

२४ जेठ,काठमाडौं । कैलालीमा महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल प्रदान गरिएको छ ।

घोडाघोडी नगरपालिका–१ स्थित वडा कार्यालयको सहयोगमा खरिद गरिएको साइकल महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गरिएको हो ।