|  

आज गोलभेँडा किलोको २५ मा झर्‍यो,अन्य तरकारी मूल्य कति ? 

२५ जेठ,काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि  कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ५५, प्याज सुकेको भारतीयको ७५, काउली स्थानीयको ५०, अनारको ४०० रुपैयाँ कायम भएको छ । 

null