|  

तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

२९ जेठ, काठमाडाैँ ।  काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ६०, गोलभेँडा सानो टनेलको ३२ र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम गरिएको छ । 
यसैगरी आलु रातोको ५५, प्याज सुकेको भारतीयको ४८, बन्दा लोकलको ७०, काउली स्थानीयको ७०, अदुवाको ३०० रुपैयाँ कायम छ । 

यसैगरी हरियो धनियाको ३५०, जुनारको २८०, केरा दर्जनको १३० रुपैयाँ कायम हुँदा कागतीको २६०, रुख कटहरको ५०, सुकेको लसुन चाइनिजको २२५ रुपैयाँ कायम छ । 

null