|  

पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्छः कांग्रेस नेता केसी

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका ुहन् । पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए । नेता केसीले स्व. आचार्यको योगदानको कदर गर्न उनले देखाएको बाटोमा पार्टी हिँड्नुपर्ने बताए । ।
काँग्रेसविधि र पद्धतिअनुसार चलाउन आवश्यकः  रहेको बताएका छन्।