|  

गण्डकी सरकारले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

१ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । 

गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट शनिबार प्रदेशसभामा पेस गरेका हुन् ।

चालु आर्थिक वर्षको भन्दा यो बजेट ४५ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।