|  

सानो गोलभेँडा प्रतिकेजी १२ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

२ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा, स्थानीय काउली ६० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र लोकल सानो गोलभेँडा १२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ । 

फलफूल तथा तरकारी