|  

माओवादी संसदीय दलको बैठक बस्दै

९ असार, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे संसद भवन बानेश्वरमा बस्नेछ ।

प्रतिनिधिसभाबाट आइतबार नै बजेट पारित गर्न लागिएको सन्दर्भमा यसबारे पार्टीको तर्फबाट आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।