|  

सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

१४ असार,काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर आज बिहान १ बजेर २८ मिनेटमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण आएको छैन ।