|  

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१४ असार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो। उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।