|  

ग्रान्डीको स्विमिङ पुलमा डुबेर एक जनाको मृ#त्यु

१५ असार, काठमाडौं । काठमाडौँको टोखा नगरपालिका-३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको हो । स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।