|  

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

१७ असार, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो । हवाइ इन्धन र एलपी ग्यासको मूल्य यथावत् छ। 

null