|  

शीतलनिवासबाट फर्किए प्रधानमन्त्री दाहाल

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासबाट फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटर उनी फर्किएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ‘बिफ्रिङ’ गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।