|  

जिल्ला न्यायाधीशमा आठ जना सिफारिस (सूचीसहित)

१८ असार, काठमाडाैँ । जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि आठ जनाको सिफारिस भएको छ ।

आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि उनीहरूलाई सिफारिस गरेको हो ।

Nyaya-Parishad-1719927373.jpeg