|  

काठमाडौंको नयाँ बजारमा सडक भाँसिएर मोटसाइकल ढल भित्र छिरेपछि....

१९ असार, काठमाडौं । काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएर मोटसाइकल खाल्डोभित्र खसेको छ ।

मोटसाइकल चालक भने सकुशल रहेका छन् । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।प्रहरीकाअनुसार भाँसिएको ठाउँमा पानी जमेकाले खाल्डो नदेखिएर दुर्घटना भएको हो ।