|  

मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

२० असार, काठमाडौं । निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको छ ।

उनले ‘समीक्षा यात्रा-फोक्सुन्डो शीर्षकमा तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री ढकालले ल्याएपछि गय राति मात्रै बहुमतको निर्णयबाट उनी निलम्बित भएका थिए । रास्वपाका संस्थापकमध्ये एक उनले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । ढकालले उक्त प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख गरेका थिए ।

यस्तो महामन्त्री ढकालले तयार गरेको समीक्षा प्रतिवेदनः