|  

नेकपा एसकाे अध्यक्षमा माधव नेपाल सर्वसम्मत, घनश्याम महासचिव

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । 

यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् । भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए ।