|  

आज हरियो धनिया प्रतिकेजी २०० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

२४ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

नेपाली गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ, सानो गोलभेँडा ५० रुपैयाँ, तने बोडीको भाउ अधिकतम प्रतिकिलो ६०, घिउ सिमी ११०, तिते करेला ६०, लौका ६०, भिण्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३२०, कुरिलो २५०, ब्रोकाउली १२०, घिरौंला ८०, ।

प्याज ९५ तथा रातो आलु प्रतिकिलो ६६ रुपैयाँ, हरियो धनिया,२०० रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ ।

फलफूल तथा तरकारी