११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले मंगलबार संसद पुनर्स्थापनाका पक्षमा फैसला गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीसहितलाई निर्देशनात्मक आदेश पनि दिएको छ।