|  

बाढीले बगाएर ल्याएको दाउरा  झिक्ने क्रममा नदीले बगाउँदा बेपत्ता १ जना बेपत्ता 

२६ असार, काठमाडौं । बाढीले बगाएर ल्याएको दाउरा  झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् ।

व्यास नगरपालिका-१ भादगाउँ का ५५ वर्षीय तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । थापाको खोजी जारी रहेको जानकारी दिए ।