|  

महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती (तस्वीरहरू)

३ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती खाली गरेको छ ।

आइतबार बिहान महानगरको नगर प्रहरीले बालकुमारीदेखि च्यासलसम्मको  सुकुमबासी बस्ती हटाएको हो । २१ असारमा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भनेको थियो ।

सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ ।    

 

No description available.

No description available.

No description available.

No description available.