|  

आज गोलभेँडा प्रतिकेजी ७० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

७ साउन, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

आज ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ७०, गाजर १००, स्थानीय काउली ९०, लाम्चो÷डल्लो भन्टा ८०, तने बोडी १३० रुपैयाँमा कारोबार भएको छ।

फलफूल तथा तरकारी