|  

आज काठमाडौंमा कुन तरकारी तथा फलफूलको मूल्य कति ? 

८ साउन,काठमाडौं ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ७५, आलु रातोको ७२, आलु सेतोको ५५, लौकाको ५०, तामाको १२०,अनार ४००, अदुवाको २४० मूल्य कायम भएको छ । 

null