|  

आज गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

१० साउन, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ८०, गाजर १००, स्थानीय काउली ९००, लाम्चो भन्टा ८०, तने बोडी १२० रुपैयाँमा कारोबार भएको छ ।

घिउ सिमी १००, टाटे सिमी १३०, भटमासकोशा १५०, तिते करेला ७०, परवर ७०, घिरौंला ८०, पाकेको फर्सी ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । ब्रोकाउली १२०, तामा १२०, भिण्डी ६०, लौका ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

फलफूल तथा तरकारी