|  

आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

१२ साउन, काठमाडौं । आज लागि विदेशी मुद्राको विनिमय दर तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ २७ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ४५ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ७६ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

null