|  

आज गोलभेडा प्रतिकेजी २२ रुपैयाँ, अन्य तरकारी तथा फलफलुलको मूल्य कति ? 

१७ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा, प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला लोकल २५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, गोलभेँडा ७५, गोलभेडा सानो २२ रुपैयाँ प्रति केजी तोकिएको छ । 

फलफूल तथा तरकारी