|  

गायक सम्राट न्यौपानेको 'चालिसेमा जवान' बोलको गीत सार्वजनिक (भिडियोसहित) 

काठमाडौं । गायक सम्राट न्यौपानेको 'चालिसेमा जवान' बोलको गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द रहेको गीतमा आवाज सम्राटले दिएका हुन् ।

गीतको भिडियोमा चर्चित कलाकार बुद्वि तामाङ, वर्षा शिवाकोटी, सुशीला थापा र सौरभ आफैँले अभिनय गरेका छन् ।

गीतको भिडियो निर्देशन सौरभ न्यौपानेले गरेका छन् । एरेञ्ज सम्राट आफैँले गरेका छन् । छायांकन पवन शुसलिङले गरेका हुन् । चर्चित कलाकार समेटेर  निर्माण गरिएको गीतको भिडियोमा बर्षा शिवाकोटी आफ्नो प्रेमि छाडेर चालिस कटेका बुद्दि तामाङको पछि लागेको प्रेम कथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो-