|  

उपेन्द्र यादवले पेश गरे ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव (पूर्णपाठ)

२७ साउन, काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

अध्यक्ष यादवले पेश गरेको प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्याय, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू समावेश गरिएका  छन् ।
जसपाको नवगठित केन्द्रीय समितिको पहिलो बैठक आइतबारदेखि ललितपुरमा सुरु भएको छ  । बैठक साउन ३० गतेसम्म जारी रहनेछ  ।