|  

परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिवबीच भेटवार्ता

२८ साउन,काठमाडौं । परराष्ट्रमन्त्री डा.आर्जु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ ।