|  

प्रचण्डले सर्वोच्चमा बुझाएको लिखित जवाफ यस्तो छ (पूर्णपाठसहित)

१६ फागुन, काठमाडौं । आफूविरुद्ध परेको अवहेलना मुद्दाको बारेमा नेकपा (प्रचण्ड–नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । 

दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलनासम्बन्धी रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए ।

यस्तो छ प्रचण्डले अदालतमा पेश गरेको लिखित जवाफ: