|  

संकट कम गर्न संकटा मन्दिरमा भक्तजनहरूको भिड

१५ भदौ, काठमाडौं । काठमाडौँको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुःख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ ।

यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ ।