|  

पोस्ट उडाउने हैन, दोषी समाउ सरकारः बालेन शाह

१८ भदौ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सरकारलाई आफ्नो पोस्ट उडाउने भन्दापनि दोषीलाई कारबाही गर्न भनेका छन् ।

दुई दिनअघि बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गर्दै एक लामो स्टाटस राखेका थिए । उक्त स्टाटस फेसबुकले हटाइदिएको थियो । फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा बालेनकै आलोचना भएको थियो । तर बालेनको सचिवालयले भने कसैले फेसबुकलाई रिपोर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको छ । 

उक्त पोष्ट फेसबुकले रिपोर्ट परेकाले हटाइदिएको पुष्टि भएपछि बालेनले पुनः स्टाटस राखेका हुन् । उनको स्टाटस यस्तो छः