|  

अर्थ समितिको बैठक बस्दै

२३ भदौ, काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको कक्षमा बस्नेछ ।

बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।