|  

आज गोलभेँडा प्रतिकेजी ३० रुपैयाँ, अन्य तरकारीको मूल्य  कति ?

२३ भदौ, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ,  सानो लोकल गोलभेँडा ३० रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको ७२, चिचिण्डोको ३०, प्याज हरियोको २५०, अनारको ४००, जुनारको ३०० रुपैयाँ कायम भएको छ । 

null