|  

अभिनेत्री मलाइकाको पिताले गरे आ#त्मह#त्या

२६ भदौ, काठमाडौं । बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोराका पिताको मृत्यु भएको छ ।

उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् । अनिलले छतबाट हाम फालेर ज्यान लिएका हुन् ।

अनिलले बान्द्रापस्थित आफ्नो घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । यो घटना बुधवार बिहान करिब ९ बजेतिर भएको हो ।