|  

आज प्याज प्रतिकेजी ५७ रुपैयाँ, अन्य तरकारीको मूल्य कति  ? 

२७ भदौ,काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।

प्याज सुकेको ५७ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

फलफूल तथा तरकारी