|  

४० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 

३० भदौ, काठमाडौं ।  सरकारले ठुलो संख्यामा सहसचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघ, प्रदेश र स्थानीय गरी तीनै निकायमा कार्यरत ४० सहसचिवहरूको सरुवा गरिएको हो ।