|  

घट्यो पेट्रोल र डिजेलको मूल्य,प्रतिलिटर कति पुग्यो ? 

३१ भदौ, काठमाडौं । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ ।

नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । 

nn