|  

मन्त्रिपरिषद् बैठक अहिले जारी

०२ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठकले समसामयिक निर्णय गर्ने जनाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसिरहेको छ ।