|  

रास्वपाको महाधिवेशन बैशाखमाः यस्ताे छ राजनितिक प्रतिवेदन (पुर्णपाठसहित)

०२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाखमा महाधिवेशनको मिति घोषणा गरेको छ।

पार्टीको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ वैशाख २५, २६ र २७ गते प्रथम महाधिवेशन गर्ने घोषणा गरेका हुन । त्यस्तै रास्वपाले मेची-महाकाली अभियान समेत गरेको छ । भेलाले जनताका कुरा सुन्न उक्त अभियानको थालनी गरेको सभापति लामिछानले बताए । उनले  पार्टीमाथि चौतर्फी घेराबन्दी जारी रहेको पनि बताएका छन् ।