|  

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

५ असोज, काठमाडौं ।  यस वर्ष दशैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ।

शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ । विजया दशमी असोज २६ गते शनिबार परेको छ।

 

2081-dashain-sait-1726847632.jpeg