|  

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

५ असोज, काठमाडौं ।  चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

घरभित्रै बसिरहेको अवस्थामा चट्याङ लागेर शुक्रबार राती निसीखोला गाउँपालिका वडा नम्बर ३ किटनीकी २४ वर्षीया रजना बुढाको मत्यु भएको हो । चट्याङबाट घरको बिजुलीको मिटर बक्स जलेको छ ।